Smart Cell to Give Free Cellular Network services

आइतबार, राती १२ बाजे देखि बाढी प्रभावित जिल्लामा निःशुल्क टेलिफोन सेवा ।

देश अहिले बाढी पहिरोको प्रकोपले आक्रान्त छ ।
सयौं बस्ती डुबेका छन् । हजारौं नेपाली भोकै नांगै छन् ।।
दुःखका बेला सबै मिलेर जुटौं उद्धार र सहयोगमा ।।।

स्मार्ट टेलिकमको एउटा सानो प्रयास !!

Published by Emblood under

This entry has 0 replies