Health Ministry Helpline

स्वास्थ्य मन्त्रालयले बाढीपहिरो पीडितलाई उपचार लगायत स्वास्थ्य सहयोग आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ सिधै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाएको छ। महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यको सो नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनेछन्। महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७/०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ।
९८५१०९६०८९
०१–४१००१८७
०१–४२६२२६८
SHARE TO ALL.

Published by Emblood under

This entry has 0 replies