Category: Uncategorized

Notice for Dhanusha District Victims – Pleas...

धनुषा जिल्लाका बाढीपीडितहरुको लागि सुचना: जनकपुर उद्योग वाणिज्य संघले धनुषाका बाढी पिडितहरुको लागि निशुल्क (free) भोजन तथा आवासको व्यवस्था गरेको छ| यो सुचना बाढीपिडितहरु सम्म पुर्याउन सहयोग गर्नुहोस्| स्थान: पग्लाबाबा धर्मशाला, जनकपुर संपर्क: 9854020500, जितेन्द्र महासेठ , कोषाध्यक्ष, …

READ MORE